बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यू।आर।कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरे ।

उक्त कार्यक्रममा बोल्दै गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यू।आर।कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।

उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशी कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने बताए ।

त्यसैगरी, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यू।आर।कोड सेवा शुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

सहकारीकर्मीहरुलाई कोभिड -१९ विरुद्धको खोप

ललितपुर । बहुउद्देश्यीय सहकारी संघ ललितपुरले सहकारीकर्मीहरुलाई कोभिड -१९ विरुद्धको भेरोशिल लगाउने व्यवस्था

प्रकाशित मिति २०७८ असार १ देखि