लगानीकर्तालाई सावधानी अपनाउन सेबोनको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानीकर्तालाई सावधानी अपनाउन सेबोनको आग्रह



काठमाडौं ।  हाल सुचिकृत संगठित संस्थाहरुको कार्य सम्पादन / वित्तीय स्थिति सामान्य स्तरमा तथा समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकाङ्क नेप्से इन्डेक्स निरन्तर रुपमा बढ्दै उच्च विन्दुमा आइसकेको आइरहेको अवस्थामा धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सतर्क भएर लगानी गर्न आग्रह गरेको छ ।

सेबोनको सुचनाको पूर्ण विवरण

Securities-Board-of-Nepal-_Notice

प्रकाशित : ३ असार २०७३, शुक्रबार ०५:०२