साना किसान कृषि सहकारीमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

साना किसान कृषि सहकारीमा रोजगारीको अवसर



काठमाडौं । साना किसान कृषि सहकारी संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले सहायक पदका लागि कर्मचारीको माग गरेको हो । सो पदका लागि ३ जना कर्मचारी माग गरेको संस्थाले जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लाागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंशाख २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रकाशित : १२ बैशाख २०७८, आईतवार १३:३८