नेप्सेमा १७ लाख ५९ हजार कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा १७ लाख ५९ हजार कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार मल्टीपर्पस फाइनान्स कम्पनीको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

प्रकाशित : १५ बैशाख २०७८, बुधबार ११:२९