मजदुरको मासिक तलब १५ हजार पुर्‍याइने



काठमाडाै । सरकारले मजदुरको मासिक तलब १५ हजार पुर्‍याउने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को अवसरमा शुभकामना दिदै प्रधानमन्त्रीले केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याउने बताएका हुँन ।

देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
नेपाल लाइफद्वारा नयाँ जीवन बीमा योजना सार्वजनिक, १८–७० वर्षसम्मकाले बीमा गर्न सक्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको सफलतापश्चात् अझ परिस्कृत

सेयर बजारमा चमक, सात कम्पनीका लगानीकर्ता मालामाल

काठमाडाैँ । सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडाै । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान

काठमाडाैँ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसंगै विपक्षी

प्रकाशित मिति २०७७ बैशाख १ देखि