मजदुरको मासिक तलब १५ हजार पुर्‍याइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

मजदुरको मासिक तलब १५ हजार पुर्‍याइने



काठमाडाै । सरकारले मजदुरको मासिक तलब १५ हजार पुर्‍याउने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को अवसरमा शुभकामना दिदै प्रधानमन्त्रीले केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याउने बताएका हुँन ।

देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रकाशित : १८ बैशाख २०७८, शनिबार १२:१२