सिम्रिक साकोसको सेवा बन्द, निषेधज्ञामा अब यसरी दिने छ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिम्रिक साकोसको सेवा बन्द, निषेधज्ञामा अब यसरी दिने छ सेवा



काठमाडौं । झापाको बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बैशाख २४ देखि ३१ बैशाख सम्म सेवा बन्द गर्ने भएको छ ।

उसले सदस्यलाई अति आवश्यक परेको खण्डमा सम्पर्क गर्ने व्यक्ती समेत तोकेको छ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार १८:५३