स्वास्थ्य संकटकाल लगाउने तयारी



काठमाडाैँ । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ ।

कोभिडको समस्या डरलाग्दो बन्दै गएको भन्दै सरकारले कम्तिमा पनि एक महिना संकटकाल लगाउने तयारी गरेको स्रोतले जनाएको छ ।

संकटकाल लगाउने प्रस्ताव मन्त्रिपरिषदले राष्ट्रपति समक्ष पेश गरि सकेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि