स्वास्थ्य संकटकाल लगाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

स्वास्थ्य संकटकाल लगाउने तयारी



काठमाडाैँ । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ ।

कोभिडको समस्या डरलाग्दो बन्दै गएको भन्दै सरकारले कम्तिमा पनि एक महिना संकटकाल लगाउने तयारी गरेको स्रोतले जनाएको छ ।

संकटकाल लगाउने प्रस्ताव मन्त्रिपरिषदले राष्ट्रपति समक्ष पेश गरि सकेको बताइएको छ ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार १८:३०