सिभिल बैंकले ४८ जना कर्मचारी माग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकले ४८ जना कर्मचारी माग्यो



 राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त सिभिल बैंकले ४८ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना प्रशिक्षार्थी एसिस्टेन्ट, ६ जना जुनियर एसिस्टेन्ट, ४ जना शाखा व्यवस्थापक, १ जना क्रेडिट रिस्क अफिसर, १ जना लिगल अफिसर, २ जना चार्टर्ड एकाउन्टेन्ट, १ जना ट्रेजर अफिसर, ४ जना पीआर अफिसर, २ जना ऋण प्रशासन सुपरभाइजर,३ जना अपरेसन इन्चार्ज, १ जना ट्रेजर सुपरभाइजर, ८ जना प्रशिक्षार्थी म्यानेजर, एक जना आईटी हार्डवेरका लागि जुनियर एसिस्टेन्ट माग गरेको हो । आवेदन बुझाउने अन्तिम मिति २८ जुन अर्थात् असार १४ गतेसम्म रहेको छ । यहा थिच्नुस   विस्तृत विज्ञापन

प्रकाशित : ९ असार २०७३, बिहीबार ०२:३३