प्रिओपन सेसन नेप्से दोहोरो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रिओपन सेसन नेप्से दोहोरो अंकले बढ्यो



काठमाडाै । प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १२.०९ अंकले बढेर २६८५.४० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.२० अंकले बढेर ४८०.४४ विन्दुमा पुगेको छ ।

प्रिओपन सेसन कारोबारमा ४२ वटा कम्पनीको १२ हजार एक सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँको कारोबार भएकाे छ ।

हिजाे (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ मा पुगेको थियो ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार ११:०५