प्रिओपन सेसन नेप्से दोहोरो अंकले बढ्यो



काठमाडाै । प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १२.०९ अंकले बढेर २६८५.४० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.२० अंकले बढेर ४८०.४४ विन्दुमा पुगेको छ ।

प्रिओपन सेसन कारोबारमा ४२ वटा कम्पनीको १२ हजार एक सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँको कारोबार भएकाे छ ।

हिजाे (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ मा पुगेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि