सत्ता जोगाउने ओली अस्त्रः वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सत्ता जोगाउने ओली अस्त्रः वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता



काठमाडाै । नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ ।

बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

सत्ता जोगाउनका लागि केपी ओलीले नेपाल समुह माथी गरिएको कारबाही फुकुवा गरेको विश्लेशकहरुले बताएका छन्

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार ११:२८