सीएसआरको रकमले भ्याक्सिन किन्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सीएसआरको रकमले भ्याक्सिन किन्न पाउने



काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत छुट्याएको कोषको रकमले भ्याक्सिन समेत किन्न पाउने भएका छन् ।

नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १६:३३