आँखु खोला जलविदुत कम्पनीको आईपिओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आँखु खोला जलविदुत कम्पनीको आईपिओ आउँदै



IPOs1काठमाडौं । आँखु खोला जलविदुत कम्पनीले साधारण सेयर (आईपिओ)निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएपछि नियामक बोर्डले कम्पनीको वित्तीय अवस्था, आईपिओ जारी गर्ने मोडालिटी बारे बारेमा अध्ययन थालेको छ । कम्पनीको समग्र वित्तिय  अवस्था अध्ययन गरेर आईपिओ निष्काशनको अनुमति दिईने बोर्डले जनाएको छ ।

प्रकाशित : १८ असार २०७३, शनिबार ०४:५५