सुरक्षा निकायलाई गृह सचिवको निर्देशन – नागरिकस्तरबाट लापरबाही बढ्यो कडा रुपमा प्रस्तुत हुँनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुरक्षा निकायलाई गृह सचिवको निर्देशन – नागरिकस्तरबाट लापरबाही बढ्यो कडा रुपमा प्रस्तुत हुँनु



काठमाडाैं । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमख र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख जनकराज दाहाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई समेत बोलाएर भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न उनले सो निर्देशन दिएका हुन ।


उनले भर्खरै जारी भएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका हुँन ।

यो पढ्न छुट्यो कि ?

अब निषेधज्ञा नमान्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १९:१७