तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको सेवा सातमा दुई दिन मात्र



काठमाडौं । पुरानो नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा सातामा दुई दिन दिने भएको छ ।

संस्थाले साताको आइतबार र बुधबार कार्यालय खोलेर सदस्यलाई सेवा दिने जनाएको छ । संस्थाले उक्त दिन मुख्य कार्यालय र नैकाप काउण्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने जनाएको हो ।

संस्थाले अत्यावश्यक सदस्यललाई प्राथमिकता दिन र कोरोना संक्रमणबाट जोगिन सचेतना अपनाउन आग्रह समेत गरेको संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि