तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको सेवा सातमा दुई दिन मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको सेवा सातमा दुई दिन मात्र



काठमाडौं । पुरानो नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा सातामा दुई दिन दिने भएको छ ।

संस्थाले साताको आइतबार र बुधबार कार्यालय खोलेर सदस्यलाई सेवा दिने जनाएको छ । संस्थाले उक्त दिन मुख्य कार्यालय र नैकाप काउण्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने जनाएको हो ।

संस्थाले अत्यावश्यक सदस्यललाई प्राथमिकता दिन र कोरोना संक्रमणबाट जोगिन सचेतना अपनाउन आग्रह समेत गरेको संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार ०७:५८