बजेटसंगै अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

बजेटसंगै अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस



काठमाडाैं । मन्त्रीपरिषद्को बैठकले आगामी वर्षको लागि प्रस्तुत गर्न लागिएको बजेटलाई स्विकृति दिएको छ । बैठकले बजेटलाई स्विकृति दिएको हो ।

मन्त्रीपरिषद्को बैठकले बजेटसँगै आउने अध्यादेश ल्याउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

अर्थमन्त्रीले ४ बजेट बजेट सार्वजनिक गर्ने छन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १३:५७