साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान



काठमाडाैं । सरकारले साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:०५