सहकारीलाई सहुलियत कर्जा दिइने, साझा सहकारीहरुलाई ब्यूताउन अनुदान



काठमाडाै । सरकारले सहकारीलाई सहुलियत कर्जा दिने भएको छ । सहकारीलाई उत्पादनशील क्षेत्रमा परिचालन, सहकारीमा आवद्ध गरी उद्यमशीलता र रोजगारी बढाउन सहुलियत कर्जा दिने भएको हो ।

स्थानीय कच्चापदार्थ भण्डार, प्रशोधन र कृषि उत्पादमा प्रोत्साहन गरी गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

रोजगारीका अवसर विस्तार गर्न सहकारीलाई अनुदान उपलब्ध गराउने अर्थमन्त्रीले घोषणा गरेका छन् । साझा सहकारीहरुलाई पूनर्संचालन गर्न अनुदान ब्यवस्था गरिएको छ ।

धुलाे दूध कारखाना स्सथापनाकालागि अनुदान दिने ब्यवस्था गरिएको उनले बताए । यस्तै भूमि ब्यवस्था सहकारी तथा गरिबी मन्त्रालय अन्तर्गत ८ अर्व २१ करोड रकम विनियोन गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि