सहकारीलाई सहुलियत कर्जा दिइने, साझा सहकारीहरुलाई ब्यूताउन अनुदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीलाई सहुलियत कर्जा दिइने, साझा सहकारीहरुलाई ब्यूताउन अनुदान



काठमाडाै । सरकारले सहकारीलाई सहुलियत कर्जा दिने भएको छ । सहकारीलाई उत्पादनशील क्षेत्रमा परिचालन, सहकारीमा आवद्ध गरी उद्यमशीलता र रोजगारी बढाउन सहुलियत कर्जा दिने भएको हो ।

स्थानीय कच्चापदार्थ भण्डार, प्रशोधन र कृषि उत्पादमा प्रोत्साहन गरी गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

रोजगारीका अवसर विस्तार गर्न सहकारीलाई अनुदान उपलब्ध गराउने अर्थमन्त्रीले घोषणा गरेका छन् । साझा सहकारीहरुलाई पूनर्संचालन गर्न अनुदान ब्यवस्था गरिएको छ ।

धुलाे दूध कारखाना स्सथापनाकालागि अनुदान दिने ब्यवस्था गरिएको उनले बताए । यस्तै भूमि ब्यवस्था सहकारी तथा गरिबी मन्त्रालय अन्तर्गत ८ अर्व २१ करोड रकम विनियोन गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:२०