२० युनिटसम्म विद्युत खपत गर्ने जनताका लागि निशुल्क विद्युत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२० युनिटसम्म विद्युत खपत गर्ने जनताका लागि निशुल्क विद्युत



काठमाडाैं । सरकारले २० युनिटसम्म विद्युत खपत गर्ने जनताका लागि निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । सरकारले आगामी आबको बजेट मार्फत उक्त व्यवस्था गरेको हो ।

यसैगरी १५० युटिनसम्म खपत गर्नेका लागि ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेका लागि ३० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १९:१०