६ हजार ४९१ जना संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

६ हजार ४९१ जना संक्रमणमुक्त



काठमाडाै । पछिल्लो २४ घन्टमा ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५  जनाको पिसिआर र  २ हजार ४२५  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार १७८  जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन्।   

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १७:५५