प्रि-ओपनिङ सेसनमा नेप्से ७.८९ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रि-ओपनिङ सेसनमा नेप्से ७.८९ अंकले बढ्यो



काठमाडाैं । प्रि-ओपनिङ सेसनमा ३२ कम्पनीको शेयर मूलय बढेको छ । कुल ६४ कम्पनीको शेयर कारोबार भएकोमा १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको स्थिर रहेको छ ।

उल्लेखित कम्पनीका १७ हजार ५८८ कित्ता शेयरहरु १ करोड २८ लाख २८ हजार ५०० रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबारको प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ७.८९ अंकले बढेर २७९०.७२ अंकमा उक्लिएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलवार ११:०१