चिन्नुस लगानीकर्ता र नियमन निकायलाई गुमराहमा राख्ने तीन कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

चिन्नुस लगानीकर्ता र नियमन निकायलाई गुमराहमा राख्ने तीन कम्पनी



काठमाडाै । वित्तीय विवरण प्रकाशीत नगरि लगानीकर्ताहरुलाई अन्योलमा राख्ने ३ हाइड्रो पावर कम्पनीहरुको शेयर कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन परेको छ ।

लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको शेयर कारोबार रोक्का गर्न माग गर्दै मंगलबार बोर्डमा निवेदन दिएका हुन् ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १०:३७