मौद्रिक नीति बिहीबार सार्वजनिक गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मौद्रिक नीति बिहीबार सार्वजनिक गर्ने तयारी



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडाै । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ। गत आइतबार नै मौद्रिक नीति आउने भनिए पनि राष्ट्र बैंकले करिब एक साता ढिलो घोषणा गर्न लागेको हो।

नीतिको अन्तिम ड्राफ्ट बनिसकेको र बिहीबार बिहान बस्ने संचालक समितिको बैठकले यसलाई अन्तिम रुप दिएर अनुमोदन गर्नेछ र अपरान्ह यसलाई जारी गरिने बताएको छ।

मौद्रिक नीति नआउँदा खासगरी बैंक तथा अन्य वित्तिय संस्थाहरुको पुँजी वृद्धिको योजना, लघुवित्तहरुको पुँजी वृद्धिबारे कस्तो नीतिगत व्यवस्था , सेयर धितोको मार्जिन ल्यान्डबारे विभिन्न परिवर्तन  गर्ने केन्दिय बैकको तयारी छ ।

प्रकाशित : २९ असार २०७३, बुधबार १५:५४