मेगा बैंकको संस्थापक शेयर परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकको संस्थापक शेयर परिवर्तन



काठमाडौं । मेगा बैंक लिमिटेडले ६१ लाख ५६ हजार ९सय ७३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरेको छ ।

सो परिवर्तन पछि कम्पनीको संस्थापक शेयर र सर्वसाधारण शेयरको संरचना ५१ बराबर ४९ (५१ः४९) भएको छ ।

प्रकाशित : ३० असार २०७३, बिहीबार ०२:३४