सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ ब्रोकर कम्पनी थपिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ ब्रोकर कम्पनी थपिने



काठमाडौं । सरकारले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन ब्रोकर कम्पनी थप्ने भएको छ । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो बताएका हुन् । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १२:३६