उद्यमशीलता सहकारीले माग्यो ठुलो संख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उद्यमशीलता सहकारीले माग्यो ठुलो संख्यामा कर्मचारी



काठमाडाै । उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थाले लघुवित्त कार्यक्रमका लागि कर्मचारीको मा गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धका लागि १ जना, कनिष्ठ अधिकृतका लागि २ जना, सुपरभाइजर सहायकका लागि ३ जना, वरिष्ठ सहायकका लागि ३ जना, कनिष्ठ सहाययकका लागि ५ जना र प्रशिक्षर्थीका लागि ७ जना कर्मचारीको माग गरेको छ ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा अब नयाँ खुलाउने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार २१:१८