ग्रोमर मर्चेन्ट बन्यो प्रभु क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रोमर मर्चेन्ट बन्यो प्रभु क्यापिटल



काठमाडौँ । ग्रोमर मर्चेन्ट बैंकर लिमिटेडको नाम परिवर्तन भएर आइतबारदेखि प्रभु क्यापिटलबाट कारोबार सुरु भएको छ ।

 

ग्रोमर मर्चेन्ट प्रभु समूहले किनेपछि नाम परिवर्तन गरेको हो । प्रभु क्यापिटलको आइतबार प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे । कम्पनीको कार्यालय समेत कमलादीमा सरेको छ ।

अध्यक्ष भट्टचनले कम्पनीको सेवालार्इ थप गुणस्तरीय बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : २ श्रावण २०७३, आईतवार १६:११