मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर



काठमाडाैं । मञ्जुश्री फाइनान्सले सहायक तहमा कर्मचारी माग गरेको छ । कम्पनीको निकट भविष्यमा सञ्चालनमा आउन लागेका शाखा कार्यलयहरुको लागि सहायक पदमा कर्मचारीको माग गरेको हो ।

व्यवस्थापनमा स्नातक तह उर्त्तिण गरेका तथा ३५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेद्वारले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा शाखा उल्लेख गरी आजको मिति ले ७ दिन भित्रमा [email protected] मा पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि