मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्री फाइनान्समा रोजगारीको अवसर



काठमाडाैं । मञ्जुश्री फाइनान्सले सहायक तहमा कर्मचारी माग गरेको छ । कम्पनीको निकट भविष्यमा सञ्चालनमा आउन लागेका शाखा कार्यलयहरुको लागि सहायक पदमा कर्मचारीको माग गरेको हो ।

व्यवस्थापनमा स्नातक तह उर्त्तिण गरेका तथा ३५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेद्वारले आफ्नो व्यक्तिगत विवरण तथा निवेदनमा शाखा उल्लेख गरी आजको मिति ले ७ दिन भित्रमा [email protected] मा पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १३ असार २०७८, आईतवार १७:१९