महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १२(३) मा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठलाई नियुक्त

प्रकाशित : २० असार २०७८, आईतवार १३:२५