महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १२(३) मा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठलाई नियुक्त

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि