नयाँ ब्रोकर कमिसन दर आगामी आइतबारदेखि लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ ब्रोकर कमिसन दर आगामी आइतबारदेखि लागू हुने



Capture-5काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नयाँ ब्रोकर कमिसन दर आगामी आइतबारदेखि लागू गर्ने भएको छ ।
सरकारले बुधबार ब्रोकर कमिसन ४० प्रतिशतले घटाउने निर्णय गरेको थियो । स्टक एक्सचेन्जले सिस्टममा नयाँ दरलाई समायोजन गरी नयाँ दर आइतबारदेखि कार्यान्वयनमा ल्याउन सक्ने बनाएको हो ।
नेप्सेले बिहीबार सूचना जारी गर्दै घटेको कमिसन आइतबारदेखि कार्यान्वयनमा आउने जानकारी दिएको हो  ।

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार १५:३१