जगदम्बा सिमेन्टको ‘आऔं सबै मिली देश बनाऔं’ अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जगदम्बा सिमेन्टको ‘आऔं सबै मिली देश बनाऔं’ अभियान



xjagadhamba-cement-696x522.jpg.pagespeed.ic.CzUjy_ibdGकाठमाडौं, १० साउन  । जगदम्बा सिमेन्टले ‘आऔं सबै मिलि देश बनाऔं’ अभियान सुरु गरेको छ । आम नेपालीहरुलाई एक भई मजबुत तथा दिगो निर्माणमा लाग्न आग्रह गर्दै समृद्ध राष्ट्र निर्माणका लागि पाँच वर्षदेखि मेरो देश मेरो जगदम्बा सिमेन्ट अभियान सञ्चालन गरेको छ । यसैको विस्तार स्वरुप कम्पनीले यो अभियान सार्वजनिक गरेको हो ।

१५ वर्ष भन्दा लामो इतिहास बोकेको जगदम्बा सिमेन्टले भैरहवा तथा वीरगञ्जमा अवस्थित आफ्ना दुई उद्योगबाट नियमित ५२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार १४:४७