खुल्यो कसमसको हकप्रद शेयरको निष्काशन तथा बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो कसमसको हकप्रद शेयरको निष्काशन तथा बिक्री



काठमाडौं, ११ साउन  । कसमस डेभलपमेण्ट बैंक लिमिटेडले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर (१ः१) साउन ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीको शेयर निष्काशन बन्द हुने मिति भदौ १३ गते रहेको छ । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

प्रकाशित : ११ श्रावण २०७३, मंगलवार १०:०५