एचआईडीसीएलको लगानी १० आयोजनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एचआईडीसीएलको लगानी १० आयोजनामा



hidcl1काठमाडौं, १२ साउन  । जलविद्युत लगानी तथा विकास कम्पनीले मुलुकका विभिन्न १० विद्युत आयोजनामा लगानी गर्ने भएको छ । यसअघि पनि १० जलविद्युत आयोजनामा लगानी गरिसकेको कम्पनीले आगामी वर्ष सोही बराबरका आयोजनामा लगानी गर्न लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले १० जलविद्युत आयोजनामा लगानीको लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए । “८ जलविद्युत आयोजनाको सहवित्तिकरणको लागि प्रस्ताव आएको छ, लगानीबरे छलफल अगाडी बढाएका छौं ।” रौनियार भन्छन् “दुई जलविद्युत आयोजना सहायक कम्पनीमार्फत अघि बढाउन लागेका छौं । “उनलेक आयोजनाको अवस्थाको आधारमा लगानीबारे निर्णय गरिने जानकारी दिए । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : १२ श्रावण २०७३, बुधबार ०२:५९