नेरूडे लघुवित्तको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेरूडे लघुवित्तको बोनश शेयर सुचिकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ८ प्रतिशत बोनश बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता शेयर सूचिकृत भएको हो ।

यस बोनश शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १४:५०