सिनर्जीको ७ लाख कित्ता आईपिओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिनर्जीको ७ लाख कित्ता आईपिओ निष्काशन



IPOs1काठमाडौं, १६साउन ।  अाइतबार ‍ (आज)बाट सिनर्जी पावर डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण शेयर (आईपिओ) को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले ७ लाख कित्ता आईपिओ निष्काशन गरेको छ ।

शेयर निष्काशन मिति छिटोमा  साउन १९ र ढिलोमा भदौं १९ तोकेको कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रकाशित : १६ श्रावण २०७३, आईतवार ०६:१३