लक्ष्मी क्यापिटलले २५ प्रतिशत नगद लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी क्यापिटलले २५ प्रतिशत नगद लाभांस दिने



moneyकाठमाडौं १७ साउन । लक्ष्मी बैंकको मर्चेन्ट बैंकिङ कारोबार गर्ने कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सेयसधनीलाई २५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

 

आइतबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधनीलाई २५ प्रतिशत लाभांस दिने प्रस्ताब गरेको हो ।

सञ्चालक समितिको यो प्रस्ताब कम्पनीकै आगामी साधारणसभा र नियामक निकायले अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १२:१९