लक्ष्मी भ्यालु फण्डले २५ प्रतिशत लाभांश दिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी भ्यालु फण्डले २५ प्रतिशत लाभांश दिदै



laxmiकाठमाडौं, १७ साउन  । पहिलो वर्ष नै लक्ष्मी भ्यालु फण्ड १ ले २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । संस्थाको साउन १६ गते बसेको सञ्चालक समितिको बैंठकले यस्तो प्रस्ताव पारित गरेको हो । हाल बजारमा यो योजनाको प्रतिइकाइ १४ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १३:१२