रिलायबल डेभलपमेन्ट बैंकको मुद्दतीमा ७ प्रतिशत व्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबल डेभलपमेन्ट बैंकको मुद्दतीमा ७ प्रतिशत व्याज



relaible-baankकाठमाडाै ,१७ साउन । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सय दिने मुद्दतीमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । बैंकले १०० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने र सो बचत खातामा ५५ सम्म वार्षिक ब्याजदर प्राप्त गर्न सकिने जनाएको छ । सय दिनको अवधि समाप्त भएर बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११ सयभन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने छ । यो सेवा बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बताइएको छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १५:५८