लोक गायक टेकेन्द्र बोहोराको ‘झिलिमिलि बत्ति’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लोक गायक टेकेन्द्र बोहोराको ‘झिलिमिलि बत्ति’



काठमाडौं  २२ साउन। लोक गायक टेकेन्द्र बोहोराले नारीहरुको महान पर्व तिजलाई लक्षित गरेर ‘झिलिमिलि बत्ति’ बोलको गीत सार्वजनिक गरेका छन् । बोहोराको स्वर रहेको छ ।  लय बोहोरा र  शब्द संकलन बोहोरा र महेन्द्र रिजाल  रहेको गीतमा र महेन्द्र रिजाल , शान्ता परियार र सङ्गीता केसीले साथ दिएकी छन् । गीतको निदेर्शन  जीसी दिपसागरले गरेका छन् ।

हेर्नुस भिडियो

प्रकाशित : २२ श्रावण २०७३, शनिबार ०१:११