सहकारी मन्त्रीमा शशी श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी मन्त्रीमा शशी श्रेष्ठ



काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा शशी श्रेष्ठ नियुक्त भएकि छिन् । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनमा श्रेष्ठले सहकारी मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकि हुँन।

प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् ।

देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार १७:१५