दुर्गा प्रसाईंको ८ करोडको ‘वन पिस’गाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

दुर्गा प्रसाईंको ८ करोडको ‘वन पिस’गाडी



गृहजिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी ओलीले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको ८ करोड मूल्यको गाडी प्रयोग गरेका छन् । पिता मोहन ओलीलाई भेट्नेदेखि पार्टी प्रवेश कार्यक्रमसम्म प्रसाईंकै गाडीमा ओली सवार भए ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १४:०६