ओलीले गरे सहकारी खेतीको पाहुना घरको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ओलीले गरे सहकारी खेतीको पाहुना घरको उद्घाटन



सरकारले १०१ ठाउँमा तोकेको पर्यटकीय गन्तव्यमध्ये गौरादह नगरपालिका-५ स्थित महारानीझोडामा एकीकृत नमुना सहकारी खेतीले एक करोड ९५ लाखभन्दा बढी लगानीमा निर्माण गरेको पाहुना घरको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् । उनले स्थानीय उत्पादनको अवलोकन पनि गरेका छन् ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १४:३२