बिग मार्टको गोदाममा वाणिज्य विभागको छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिग मार्टको गोदाममा वाणिज्य विभागको छापा



bigmartकाठमाडौं, ३२ साउन । बिग मार्टको कालोपुलस्थित गोदाममा गुण नियत्रण तथा वाणिज्य विभागले छापा मारेको छ।

 

बिग मार्टले अनियमितता गरेको उजुरी परेपछि वाणिज्य विभागले छापा मारेको हो।

अनियमितता गरेको आरोपमा बिग मार्केट कालोपुलका सुपरभाइरज गोपाल थापा पक्राउ परेका छन्।

प्रकाशित : ३२ श्रावण २०७३, मंगलवार ०८:४०