मन्त्रीले कुच्चो समाए पछि‍‍… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मन्त्रीले कुच्चो समाए पछि‍‍…



tripali-696x741काठमाडौं,४  भदौ  । गाईजात्राकै अवसर पारेर आज कसिंगर मुक्त समाजले आयोजना गरेको कार्यक्रममा मुख्य अथितिको रुपमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले काठमाडौंको हनुमानढोका र बसन्तपुर क्षेत्रमा सरसफाई गरे ।

 

जैविक कसिंगरबाट घरमै कम्पोष्ट मल बनाऔं प्लास्टिक र कागजको  पुन प्रयोग गरौँ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त सरसफाई कार्यक्रममा सुरक्षा कर्मी, नेपाल स्काउट, काठमाडौं महानगरपालिका, हनुमानढोका संग्रालयका प्रतिनिधि बिधार्थी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : ४ भाद्र २०७३, शनिबार ०२:५७