सौर्यको नेपालगञ्ज उडान ५३ सयमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सौर्यको नेपालगञ्ज उडान ५३ सयमा



saurya airlinesकाठमाडौं। सौर्य एयरलाइन्सले नेपालगञ्जको एकतर्फि उडान ५३ सयमा गर्ने भएको छ। आगामी असार ७ गतेदेखि सौर्यले सो भाडादरमा दैनिक उडान गर्न लागेको बजार प्रमुख मुकेश खनालले जानकारी दिनुभएको हो।

नेपालको आन्तरिक उडानमा अत्याधुनिक सुविधा सम्पन्न जेट सिरिजको ५० सिट क्षमता भएको जहाजबाट सौर्यले विराटनगर, भैरहवा, भद्रपुर तथा माउण्टेन फ्लाइट गर्दै आएको छ।

प्रकाशित : २७ जेष्ठ २०७२, बुधबार १४:४९