उर्जामन्त्री जनार्दन शर्माले यसरी फकाउदैछन् प्राधिकरणका कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उर्जामन्त्री जनार्दन शर्माले यसरी फकाउदैछन् प्राधिकरणका कर्मचारी



janardanकाठमाडौं, ७ भदौ  । वर्षौदेखि उच्च घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्यधिक सेवा सुविधा बढाएको हो ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षता बसेको सञ्चालक समितिको बैठकले कर्मचारीलाई सुविधै सुविधा उपलब्ध गराएको हो । आजको राजधानी दैनिकबाट ।

प्रकाशित : ७ भाद्र २०७३, मंगलवार ०२:१३