तस्बिरमा विप्लवकाे नेपाल बन्द, सेना पनि गस्तीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

तस्बिरमा विप्लवकाे नेपाल बन्द, सेना पनि गस्तीमा



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले आह्वान गरेकाे बन्दकाे असर राजधानी काठमाडाैंमा पनि परेकाे छ । बन्दका कारण लामाे दूरीकाे सार्वजनिक यातायात ठप्प छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएकाे छ भने नेपाली सेना पनि गस्तीमा छ ।

तस्बिर : न्युज कारखाना

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार ११:०१