सिंहदरवारमा यस्तो बन्दैछ संसद भवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

सिंहदरवारमा यस्तो बन्दैछ संसद भवन



सिंहदवारमा संघीय संसदकाे भवन निर्माण भइरेहेको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे भवन भाडामा लिएर चलिरहेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि याे भवन बनेकाे हाे । याे भवन नेपाली सेनाको अधिनमा रहेको पुतली बगैँचामा निर्माण भइरहेको हो ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार १८:४०