भारतसँग इन्धन सम्झौता नवीकरण गर्न वार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतसँग इन्धन सम्झौता नवीकरण गर्न वार्ता



oil nigamकाठमाडौं, ४ भदौ । भारतीय आयल कर्पोरेशनबाट आगामी ५ वर्षका लागि इन्धन आयात गर्ने सम्झौताका लागि नेपाल आयल निगमले तयारी थालेको छ ।

सम्झौतामा गृहकार्यका लागि निगमको ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार मुम्बई जाँदै छ । टोलीले आइओसीको प्रतिनिधिमण्डलसँग इन्धन आयातसम्बन्धी वार्ता गर्नेछ । आइओसीसँग भएको इन्ध आयतसमबन्धी समझौता मातर्च ०१७ मा सकिन लागेको छ । त्यसअघि नै सम्झौता गर्न आवश्यक छलफलका लागि निगम मुम्बइ जान लागेको हो । निगम र आइओसीबीचच इन्ध खरिद समझौता प्रत्येक ५ वर्षमा नविकरण हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशित : ४ आश्विन २०७३, मंगलवार ०३:००