प्राइम बैंकका सिइओ मानन्धरको कार्यकाल तीन वर्ष थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम बैंकका सिइओ मानन्धरको कार्यकाल तीन वर्ष थप



Narayandas Manandrar 4काठमाडौं, ६ असोज । प्राइम कर्मसियल बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल तीन वर्ष थपिएको छ । भदौ २५ गते बसेको बैंकको २८६औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरको समय थप्ने निर्णय गरेको हो ।

मानन्धरले प्रमुख कार्यकारी अधिकृत भएर  बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै तीन वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।

प्रकाशित : ६ आश्विन २०७३, बिहीबार १४:२०