नबिल बैंकका यी शाखा र विस्तारित काउन्टरहरु बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नबिल बैंकका यी शाखा र विस्तारित काउन्टरहरु बन्द



काठमाडाैं । कोभिडको तेस्रो लहरबाट सिर्जना भएको असहज परिस्थितिका कारण एनबिल बैंकले केही शाखा कार्यालय र विस्तारित काउन्टर बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार १३:०५